Logo

ग्यालेरी

जलमग्न टेकु क्षेत्र (फोटो)



काठमाडौँ । गएराती परेको अविरल वर्षाका कारण काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ ।

नदीको बाढी बस्तीमा पछेपछि टेकु क्षेत्र जलमग्न भएको हो । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो । ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ४८ बजे