Logo

मुख्य समाचार

मनोनयन दर्ता गरेका उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गन मनोनयन दर्ता गरेका उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको नामावली प्रकाशित गरी सार्वजनिक गरेको हो।

शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको थियो। निर्वाचन समितिले आइतबार उम्मेदवारहरूको पहिलो नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको छ।

आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

सोमबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। कांग्रेसमा यसपालि ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।

यस्ताे छ उम्मेदवारको पहिलो नामावली :


प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : ०४ बजे