काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
बाजागाजासहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रतिक्रिया