Logo

मुख्य समाचार

मानबहादुर विश्वकर्माले गरे सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता



काठमाडौं । मानबहादुर विश्वकर्माले नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा पार्टी सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

विहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ  ५ बजेसम्म रहने छ ।

अहिले धमाधम नेताहरु उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यालय पुगिरहेका छन् । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ५९ बजे