Logo

मुख्य समाचार

पुस ७ गतेलाई वाग्मती प्रदेशसभा बैठक आह्वान



काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गतेका लािग डाकिएको हो । बैठक दिउँसो १ बजे बस्ने छ ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ४९ बजे