Logo

मुख्य समाचार

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थल बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए ।

अहिले उद्धारकार्य जारी छ । उद्धार कार्य सकिएपछि विमानस्थल सुचारु गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ५६ बजे