Logo

मुख्य समाचार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र सुरु



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

औपचारिक रूपमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अहिले कलाकारहरुले आफ्नो प्रस्तुति राखिरहेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : २० बजे