Logo

मुख्य समाचार

नयाँ पार्टी खोल्दै हृदयश त्रिपाठी, २८ गते घोषणा गर्ने



काठमाडौं । हृदयश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् ।

त्रिपाठीले यहि मंसिर २८ गते नयाँ पार्टी जनता पगतिशिल पार्टी नेपाल घोषणा गर्न लागेका हुन् । त्रिपाठी तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएका थिए ।

त्रिपाठीले गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०५ बजे