Logo

मुख्य समाचार

हामीले अनुसन्धान गर्दै गरेको व्यक्तिले बालकोटमा गीत गाउनुभयो : रवि लामिछाने



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन् ।

उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए । उनले नेपाली कांग्रेसका नेता विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ४५ बजे