Logo

राजनीति

अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बन्दै



काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि आजै सरकारमा जाने भएको छ ।

दुई मन्त्रालय लिएर आफूहरु पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको सांसद प्रदीप यादवले बताए ।

सांसद यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ४८ बजे