Logo

मुख्य समाचार

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ ।

समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : ११ बजे