Logo

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल जारी रहने



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजकाे बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । शोक प्रस्ताव प्रस्तुत गर्ने पनि आज कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ६ : ४२ बजे