Logo

मुख्य समाचार

महासचिवमा शंंकर पोखरेलको मात्रै उम्मेदवारी परेपछि निर्विरोध



काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव पदका लागि पोखरेलको मात्रै उम्मेदवारी परेको थियो ।

औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : २६ बजे