Logo

मुख्य समाचार

एमाले सचिवमा टंक कार्कीको उम्मेदवारी



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवशनमा टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् ।

कार्की अध्यक्ष ओलीले जारी गरेको पदाधिकारीको सूचीमा परेका थिएनन् ।

सचिवमा यसअघि नै भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराईसकेका छन् । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ०४ बजे