Logo

मुख्य समाचार

एमाले महाधिवेशन: पूर्वमाओवादीले माग्यो कम्तीमा तीन पदाधिकारी



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशनमा पूर्वमाओवादी पक्षले तीन पदाधिकारी माग गरेको छ ।

रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्षरउपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग पूर्वमाओवादी पक्षको छ ।

पूर्वमाओवादी पक्षलाई कति पदाधिकारी दिने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । पूर्वमाओवादी नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : २७ बजे