काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेछ । आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सुन सोही मूल्यमा कारोबार भएको थियाे ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया