Logo

मुख्य समाचार

एमाले महाधिवेशन: बन्द सत्र सुरु



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बन्द सत्र हल बनाइएको छ ।

बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।

शुक्रबारबाट सुरु भएको एमाले महाधिवेशन आइतबारसम्म जारी रहने छ । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३१ बजे