काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केही केहीबेर अघिबाट बैठक जारी रहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार बैठकमा पार्टीको १० औँ महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
प्रतिक्रिया