काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गरेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरिरहेका छन् भने विश्वासको मतको प्रक्रिया अघि बढिरहेको छ ।
पाँच मिनेटको घण्टी बजाएर प्रक्रिया अघि बढाइएको जनाउ सभामुखले दिएका छन् ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया