Logo

मुख्य समाचार

बालुवाटारमा गठबन्धनको बैठक बस्दै


२१ फाल्गुन २०८०, सोमबार  

69
Shares

काठमाडाैं । सत्ता गठबन्धनको बैठक बस्दै छ । गठबन्धनको बैठक बिहान ८ बजे बोलाइएको छ ।

गठबन्धन फेरिन लागेको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ५१ बजे