काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैया ५३ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैया १३ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैया ७४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर ८६ पैसा ९६ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर २७ रुपैयाँ ८५ पैसा रहेको छ ।
प्रतिक्रिया