काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट प्रस्तुत गर्नका लागि अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकृती प्रदान गरेको हो ।
अब अर्थमन्त्री शर्माले अपरान्ह चार बजे बस्ने प्रतिनिधिसभा र प्रदेशसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया