काठमाडौं । नेपाल आयल निगमले आइतबार भारी रुपमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले भारी रुपमा मूल्यवृद्धि गरेसँगै काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन् ।साथै केही खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ ।
सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ ।
सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको एशोसिएसनले जनाएको छ ।
प्रतिक्रिया