कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार हेलिस अस्तालमा उपचारका क्रममा निधन भएको हुँदा शोक प्रस्ताव पारित गर्नका लागि आज बैठक बसेको हो । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवनमा बसेको थियो ।














प्रतिक्रिया