Logo

Breaking News 1

राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासी प्रभावित (तस्विरहरू)



हिजाेरातिकाे वर्षापछि राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीहरू प्रभावित भएका छन् ।

सरकारले व्यवस्थापनका लागि राखेका सुकुम्बासी परिवारहरू बस्दै आएको उक्त होल्डिङ सेन्टरमा वर्षाको पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ ।

होल्डिङ सेन्टरभित्रका विभिन्न स्थानमा पानी भरिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ ।  तस्बिरहरू : सक्षम घिमिरे / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ११ : २३ बजे