Logo

ग्यालेरी

नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड (तस्बिरहरु)



काठमाडौं। प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ । काठमाडौंको टोखा नगरपालिका–२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको उक्त पवित्र स्थलमा बिहानैदेखि भक्तालुहरुको भीड लागेको हो । भक्तजनले मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजा अर्चना गर्छन्।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ११ : १८ बजे