Logo

Breaking News 1

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


२६ मंसिर २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१० औँ बैठक बस्ने भएको छ । बैठक दिनको १२ः१५ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ०० बजे