काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला÷विज्ञसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।










प्रतिक्रिया