Logo

Breaking News 1

महोत्तरीमा पानीको बितन्डा, यात्रुहरुलाई सास्ती (तस्बिरहरु)



महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक –चोकमा पानी जमेको छ। ठूला सवारी साधानहरु चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ । -तस्बिर : सञ्जय कुमार यादव

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ९ : ३१ बजे