काठमाडौं भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ। देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्। सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैंमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो ।






तस्बिरहरु :टार्जन लिम्बू /नेपाल न्यूज बैंक
प्रतिक्रिया