काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिसमा परेकी संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राखिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार राति पाँचजना मन्त्रीको नाम सरकारले सिफारिस गरेको थियो ।
मिश्राविरुद्ध अख्तियारमा भ्रष्टाचार सम्बन्धी मुद्दा रहेका कारण उनलाई तत्काल मन्त्री बनाउन नहुने निष्कर्षमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्री पुगेको जनाइएकाे छ ।
प्रतिक्रिया