Logo

Breaking News 1

कोशी प्रदेशका सरकारी कार्यालयहरु जलेपछिको अवस्था (फोटो फिचार)


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

जेनजीहरुको आन्दोलनमा कोशी प्रदेशका पनि थुप्रै सरकारी कार्यालयहरु जलेर नष्ट भएका छन् । जसमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगायतका कार्यालयहरु रहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ०८ बजे