Logo

Breaking News 1

धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह



काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमा शहीद नेत्रलाल अभागिको कविता मार्फत महासचिव पोखरेलले सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन् ।

उनले असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै धैर्य र संयमित रही फेरी उठ्ने बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : २६ बजे