Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशसभामा प्रदर्शनकारीद्वारा आगजनी



काठमाडौं । गण्डकी प्रदेशसभा भवनमा मंगलबार आगजनी भएको छ। जेनजी समूहका प्रदर्शनकारीले प्रदेशसभा भवनमा आगजनी गरेका हुन्। घटनाबाट भवनको केही भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिएपनि थप भिडन्त हुनसक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : २१ बजे