काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । नौजनाको उद्धार गरिएकाे छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जिल्लाको टिमुरेमा बाढीले १५ जना बेपत्ता भएको बताए ।
दुईजना प्रहरी, चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका र नौजनाको उद्धार गरिएकाे उनले बताए ।
प्रतिक्रिया