संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो त्यसैले बिकासका पुर्वधारहरुको बिकास पुग्न सकेको छैन । संखुवासभाको मादीनगरपालिकामा राई, लिम्बुको बाहुलियता बढि रहेको छ । यहाँका मानिस आर्थिक श्रोतको रुपमा कृषिमा निर्भर रहेका छन् ।







तस्विर : टार्जेन लिम्बु \नेपाल न्यूज बैंक
प्रतिक्रिया