Logo

Breaking News 1

पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)



खुम्बु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्येको महत्वपूर्ण स्थल नाम्चे बजार हो । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने नाम्चे बजारमा सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो देखिन्छ ।

नाम्चेलाई सगमाथाको प्रवेशद्वारको रूपमा पनि लिने गरिन्छ । नाम्चे सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलो पनि हो ।  

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : ३२ बजे