Logo

Breaking News 1

पोखरास्थित फेवातालको तालबाराहीमा सन्ध्याकालीन आरती (फोटोफिचर)



पर्यटकीय सुन्दर नगरी पोखरा स्थित फेवातालको बिचमा रहेको तालबराही मन्दिरमा हरेक बेलुकी आरती हुने गरेको छ ।

हिन्दु धर्माबलम्बीहरुको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती हेर्न भक्तजनहरुको सहभागिता उतिकै देखिन्छ । 

तस्बिर : सबिन सुनार \नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ०८ बजे