Logo

Breaking News 1

ड्रोनबाट यस्ताे देखियाे रोल्पाको लिवाङ बजार (तस्बिरहरू)


२५ फाल्गुन २०८१, आइतबार  

92
Shares

रोल्पा नगरपालिकास्थित लिवाङ बजार व्यापार र सांस्कृतिक जीवनको केन्द्र हाे । जहाँ हरियाली डाँडाहरू र पर्वतीय दृश्यहरूले वातावरणलाई थप समृद्ध र आकर्षक बनाएकाे छ ।

रोल्पाको सबैभन्दा ठूलो बजार तथा व्यापारिक केन्द्रसमेत रहेको लिवाङ वरीपरि रहेका अग्ला डाँडा र हरियालीले थप सुन्दरता थपेको छ । 

तस्बिरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ३१ बजे