काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उकालो लागेको छ ।
आज नेप्से परिसूचक ६।५ अंकले बढेर २ हजार ६ सय ८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।यस्तै आज कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ९६ करोडको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच भएकोमा आज ७ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ४९ लाख ६८ हजार २५८ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया