Logo

कर्पोरेट

बजारमा तरलता बढेसँगै ३० अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र



काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्न लागेको छ । बजारमा तरलता बढेपछि बैंकले निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकमा उल्लेखित सूचना अनुसार नेपाल राष्ट्रबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । ३० अर्ब रुपैयाँको सावाँ तथा व्याज भुक्तानी भने फाल्गुनको १८ भित्रमा बैंकहरुले पाउने कुरा राष्ट्र बैंकले जनाएको हो । थप विवरण नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : २५ बजे