Logo

मुख्य समाचार

नेपाल चामल तेल दाल उद्योग संघ द्ररा बाढि,पहिरो पिडितलाई सहयोग


१८ आश्विन २०८१, शुक्रबार  

299
Shares

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले प्राकृतिक विपदमा परेकालाई सहयोग गरेको छ ।

यही असोज ११ र १२ गतेको भारि बर्षाका कारण भएको क्षतिलाई मध्यनजर गर्दै संघले केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ सहयोग गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा सहयोग सामग्रीहरु पुरुषोत्तम आचार्य, ललितपुर जिल्ला अध्यक्ष, नेकपा एमाले मार्फत वितरण हुने गरी हस्तान्तरण गरेको हो । संघले एक सय ४० व्याग चामल र ४० व्याग मसुरको दाल सहयोग गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : १० बजे