Logo

अर्थ

शेयर बजारमा १३.९ अंकको गिरावट



काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ मा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३२८ कम्पनीको १ करोड ९० लाख ४८ हजार ७७ सय ५ सय ८३ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : २७ बजे