Logo

मुख्य समाचार

एकैपटक ५८७ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबार (भदौ १७)को निर्णयानुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

“प्रहरी महानिरीक्षकको मिति २०८१/०५/१७ गतेको निर्णयानुसार प्रचलित नियमानुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी निम्न प्रहरी निरीक्षकहरूलाई देहायबमोजिम सरुवा/काज गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनुहुन अनुरोध गरिएको छ,” राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ ।

सूची :

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : ०२ बजे