काभ्रेको मल्पीस्थित धानको फाँट हरियाली भएको छ । धान गोडिरहेको र गोडिसकेपछि थकान मेटाउन डिलमा बसिरहेकी महिला । प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार ११ : २१ बजे
प्रतिक्रिया