नुवाकोट। प्रभु बैंक लिमिटेडले रसुवामा बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण घरबारविहीन तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत पीडितलाई वितरण गर्ने गरी हस्तान्तरण गरेको हो। बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले…