Logo

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शान्तिपूर्ण वातावरणमा सुरु भएको छ । जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन् । श्रमिक माध्यमिक विद्यालय, बाल ज्योति माध्यमिक विद्यालय, मकवानपुर बहुमुखी क्याम्पस तथा जिएस निवेदन केन्द्रमा परीक्षा बिना कुनै अवरोध सञ्चालन भइरहेको सम्बन्धित स्रोतले जनाएको छ । सुरक्षाका दृष्टिले आवश्यक व्यवस्थापन…