Logo

बेन्जमाको ह्याट्रिकमा इत्तिहादको जित

काठमाडौँ। करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ । साउदी प्रो लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । त्यसैगरी इत्तिहादका लागि अर्को गोल इगोर कोरोनाडोले गरेका थिए । त्यस्तै अभाका लागि कार्ल तोको र् फहाद…