Logo

इजरायल र हमास युद्धबारे आईसीजेको फैसला भोलि

काठमाडौं । इजरायल र हमास युद्धबारे अन्तर्राष्ट्रिय अदालतले शुक्रबार फैसला सुनाउने भएको छ । दक्षिण अफ्रिकाले इजरायललाई गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेको थियो । दक्षिण अफ्रिकाले जतिसक्दो चाँडो इजरायली सैन्य कारबाही बन्द गर्न अदालतबाट आदेश दिनुपर्ने माग गरेको छ । अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले बुधबार एक विज्ञप्ति जारी गर्दैै शुक्रबार दिउँसो…