Logo

पाकिस्तान बम विस्फोटमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ । अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिदनजिकै उक्त विस्फोट भएको हो । विष्फोटमा एकजना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका…